काठमाडौं । नेपालले अल्टिमेट काता कुमुते च्यालेन्ज कराते प्रतियोगितमा सहभागिता जनाउने भएको छ ।
द डेन इन्डियाज लिडिङ एकेडेमी अफ मार्सल आर्टको आयोजनामा आइतबार हुने प्रतियोगितामा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष एकल कातामा स्वप्निल मानन्धर, ६० केजीमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ र राजीव पुडासैनीले सहभागिता जनाउने छन् ।
यसैगरी महिला एकल कातामा सानुमाया थिङले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ रहँदा फुर्पा लामाले व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । रेफ्री तारा गुरुङ पनि टोलीसँगै जानेछिन् ।
नेपाली टोली शनिबार भारतको सिलिगुरी गएको छ ।
भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा