माघ २, २०८२ शुक्रबार | २३:५५:२७
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम

फाइल तस्विर ।

काठमाडौं । एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।

बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिनेसहित ९ निर्णय गरेको छ ।

एरिकाले गत वर्ष चीनमा आयोजना भएको १९औं एसियाली खेलकुद र यो वर्ष चीनमै भएको एसियन  कराते च्याम्पियन्सिपमा रजत पदक जितेकी थिइन् । एसियाड र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने एरिका एक्लो नेपाली खेलाडी हुन् ।

साधारण सभाले विश्व कराते महासंघको निर्देशनअनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने,  प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गर्याे।

साधारण सभामा सहभागी ।

त्यस्तै साधारणसभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्दा महासंघमा रिक्त पदमा मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिएको छ ।

साधारणसभामा सात प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक र अतिथिसहित ८९ जनाको सहभागिता रहेको महासंघले जनाएको छ।

 

यस्ता छन्  साधारण सभाका निर्णय:


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate