फाल्गुन २०, २०८२ बुधबार | १३:१०:२१
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

पहिलो दिन नेपाललाई अग्रता

काठमााडौं । सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शनिबार नेपालले आठ स्वर्ण पदकसहित अग्रता लिएको छ ।

चिल्ड्रेन एकल कातामा आयु तामाङ,अमृना तामाङ,ओस्विना तामाङ, प्रविधी थापा,  १६-१७ वर्षमा स्वरनिमासिंह ठकुरीले तथा ६-७ वर्षमा अनमोल मगर र दिक्षा तामाङले स्वर्ण नेपाललाई स्वर्ण पदक दिलाए ।

यसैगरी भारत ६  स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ ।  भारतका  लागि युग वालागी भगत,सरत शर्मा,अव्रुनी ,तेजस मलिक,जयन्त वागराकार र माही धारुले स्वर्ण पदक जिते ।

यस्तै पुरुष सिनियर एकल कातामा  ंगलादेशका दवरोटो चक्रवर्तीले स्वर्ण पकद हात पारे ।

कूल ६१ स्वर्णका पदकका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । आइतबार चल्ने प्रतियोगिता  सात दोबाटोस्थित कराते एकडेमी हलमा भइरहेको छ ।  


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||