असार २९, २०८२ आइतबार | २२:३८:३१
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक

हेल्प नेपाल र पुलिस सोझो सेटमा विजयी

हेल्प नेपाल स्पोर्टस क्लब, फाइल तस्विर ।

काठमाडौं । साबिक हेल्प नेपाल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा आइतबार सोझो सेटको जित दर्ता गरेका छन् ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपालले कोशी प्रदेश खेलकुद विकाश बोर्डलाई ३-० को सेटमा हरायो ।

हेल्प नेपाल २५-२१, २५-२०, २५-२२ ले विजयी भयो ।

लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा छ । तेस्रो  पराजय बेहोरेको कोशीको सामन खेलबाट तीन अंक छ ।

आइतबारै सम्पन्न पुरुषतर्फको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० को सेटमा हरायाे । 

पुलिसले खेल २५-१९, २५-५, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै पुलिसले चार खेलमा ९ अंक जोडेको छ । चारै खेलमा पराजित सुदूरपश्चिम अंकविहिन छ ।  

आइतबारै सम्पन्न महिलातर्फका खेलमा न्यु डायमन्डले आर्मी तथा पुलिसले एपिएफलाई समान ३-१ को सेटमा हराएका थिए।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH