काठमाडौं । श्रीलंकामा यही अक्टोबर १७ देखि २७ सम्म हुने साफ यु–१७ पुरुष च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व सञ्जीत सिंहले गर्ने भएका छन् ।
आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सिंहलाई महासचिव किरण राईले नियुक्त पत्र हस्तान्तरण गरे ।
श्रेष्ठ पछिल्लो ६ वर्षयता एन्फामा ‘हेड अफ कोच एजुकेशन’ को जिम्मेवारीमा छन् ।
सात राष्ट्रको सहभागिता रहने भनिएको तल्लो उमेर समूहको यो प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छैन ।
प्रतियोगिताले नवौं संस्करण पार गर्दा नेपालले एकपटक पनि उपाधि जित्न सकेको छैन । नेपालले चार पटक उपविजेतामा चित्त बुझाएको छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
