असार २९, २०८२ आइतबार | २१:१४:३९
अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम

इन्टरको जितमा मेसी नायक

काठमाडौं । अर्जेन्टिनका कप्तान लियोनल मेसी चम्किएपछि इन्टर मियामीले आइतबार बिहान अमेरिकी लिग सकर (एमएलएस)मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

मियामीले लिगको २९औं खेलमा नासभिलेलाई २–१ ले हराएको हो । मियामीको जितमा दुबै गोल मेसीले गरेका थिए । मियामीको जितले नासभिले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । मियामी भने सातौं स्थानमा उक्लिएको छ ।

१९ खेल खेलेको मियामीले ११ जितसहित ३८ अंक जोडेको छ । २२ खेल खेलेको नासभिलेले ४१ अंक जोडेको हो । ४३ अंकसहित फिलाडेल्फिया शीर्ष स्थानमा रहेको छ ।

बलियो टोलीविरुद्ध मेसीले खेलको १७औं मिनेटमा गोल गरेका हुन् । मेसीले बक्स अगाडी पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा मियामी १–० ले अगाडी रहेको थियो ।

दोस्रो हाफ सुरु भएको ४ मिनेटपछि नै नासभिलेले बराबरी गोल फर्काएको हो । हनी मुख्तरले गोलगरेका थिए । मेसीले खेलको ६२औं मिनेटमा विजयी गोल गरेका हुन् । विपक्षी गोलकिपरले गरेको गल्तीको फाइदा उठाउँदै मेसीले सुन्दर गोल गरे ।

अब, इन्टरले जुलाई १७ मा सिन्सिनाटीसँग खेल्ने तालिका छ । 
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH