असार ३०, २०८२ सोमबार | ०४:३८:४३
नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पाले एन्फा यु–१६ युथ लिगमा दुई अंक खेर फालेको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको तेस्रो खेलमा न्युरोड टिम (एनआरटी)ले हिमालयन शेर्पाविरुद्ध ३–३ को रोमाञ्चक बराबरी खेल्यो ।

बरबारीसँगै शेर्पाले शीर्ष स्थानको मछिन्द्र क्लबसँग अंक दूरी घटाउने अवसर गुमायो । हिमालयन शेर्पा चार खेलमा ७ अंकसहित हालका लागि तालिकाको चौथो स्थानमा छ । एनआरटीले चार खेलबाट चार अंक जोड्दै एनआरटी आठौं स्थानमा उक्लियो ।

अभी राईको दुई गोलप्रेरित शेर्पाले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आकाश मोक्तानको गोलमा शेर्पाले तीन गोलको अग्रता बनायो ।

निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा एनआरटीले रितिक फडेराको पेनाल्टी गोलमार्फत खेलमा फर्किने संकेत दियो । एक मिनेटपछि निराजन दुलालले खेललाई २–३ को स्थितिमा पुर्याए । इन्जुरी समयको अन्तिम सेकेन्ड्मा रितिकले व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटीले अंक खोसेको हो ।

दिनको पहिलो खेलमा जावलाखेलले श्री भगवती क्लबलाई २–१ ले हराउँदा दोस्रो खेलमा मछिन्द्रले सातदोबाटो युवा क्लबमाथि १२–१ को फराकिलो जित हासिल गर्यो ।

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH