श्रावण १५, २०८२ बिहीबार | ०१:२४:१७
एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

पुलिसले गर्यो उपाधि रक्षा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ उपाधि रक्षा गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । 

पुलिसले खेल २५-२०, २२-२५, २८-२६, २५-१४ ले आफ्नो पक्षमा पर्यो ।

यसैगरी एभरेस्ट भलिबल क्लबले  विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै महिलातर्फ तेस्रो स्थान हासिल गर्यो ।

विजेता पुलिसले ८ लाख, उपविजेता न्यु डायमन्डले ४ लाख र तेस्रो भएको एभरेस्टले २ लाख रुपैयाँ प्राप्त गरेका छन्  ।

यता विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै नेपाल पुलिस क्लबले पुरुषतर्फ तेस्रो स्थान हासिल गर्यो ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081