श्रावण १४, २०८२ बुधबार | २०:२२:०५
दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता

प्रतियोगिताको बारेमा जनाकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । नेसनल स्पोर्टस एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता हुने भएको छ ।

प्रतियोगिताको पहिलो संस्करण जेठ २६ देखि ३१ गतेसम्म पोखरामा हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकी तथा जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहने छ ।

प्रतियोगितामा तीन विभागीयसहित ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, न्यु डायमन्ड युथ स्पोर्टस क्लब र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताकाे विजेताले ६ लाख , उपविजेताले  ३ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने छ ।

सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउने छन् ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081