कार्तिक १८, २०८२ मंगलबार | ००:०२:१५
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । खेलकुद क्षेत्रको अनुसन्धान, तालिम, प्रविधि तथा समग्र विकास र विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

२०८१ चैत २९ गते राखेपका अध्यक्ष तथा युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरीको अध्यतामा बसेको १२२औं बोर्ड बैठकले मन्त्रालयका खेलकुद विकास महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय नं.३ विविध (ख)अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम गठित कार्यदलले ४५ दिनभित्र कार्यविधिको मस्यौदा पेश गर्नु पर्नेछ ।

कार्यदलको सचिवमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक रहँदा सदस्यमा डा.मधुसुदन सुवेदी (राखेप सदस्य, सुशिल नरसिंह राणा (खेलविज्ञ) र सुलोचना सिजख्वा (खेलविज्ञ, राखेप) छन् । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA