काठमाडौं । सेमिफाइनल समीकरणबाट बाहिरिसकेको एभरेष्ट भलिबल क्लबले सान्त्वना जितका साथ नवौं एनभिए च्याम्पियनसिपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा एभरेष्टले चुली युवा क्लबको चुनौती २५-१४, २५-५, २५-११ ले पन्छायो ।

चुलीको यो लगातार तेस्रो हार हो । यसअघि चुलीले विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध पनि ३-० को सोझो सेटको पराजय बेहोरेको थियो । एभरेष्टले पनि यी दुई क्लबविरुद्ध ३-० कै हार बेहोरेको थियो ।
मंगलबार न्यु डायमन्डसँग पराजित भएसँगै एभरेष्टको नकआउट चरण पुग्ने सम्भावना सकिएको थियो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
