फाल्गुन १५, २०८२ शुक्रबार | २३:१४:०५
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

काठमाडौं । विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गर्दै नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको एपिएफविरुद्ध दुई सेटको अग्रता लिएको थियो । पछि एपिएफले २-२ को पुनरागमन गर्यो । समग्रमा पुलिसले २५-२१, २५-१५, २२-२५, २१-२५ र १५-९ ले खेलमा बाजी मार्यो ।

पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो । एपिएफको यो पहिलो हार हो । पछिल्ला दुई खेलमा एपिएफले सतप्रतिशत जित निकालेको थियो । सुदूरपश्चिम र मधेश प्रदेश, दुबैलाई एपिएफले ३-० को सोझो सेटमा हराएको थियो ।

पुलिसले बुधबार मधेशसँग खेल्ने तालिका छ । मधेशलाई हराए पुलिस शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्नेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||