फाल्गुन १५, २०८२ शुक्रबार | २३:१३:२९
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं । तीन खेलमा स्पष्ट ९ अंक जोड्दै न्यु डायमन्ड युथ स्पोर्टस क्लब नवौं एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

न्यु डायमन्डले एभरेष्टको चुनौती २५–२१, २५–१५ र २५–१४ ले पन्छायो । यसअघि न्यु डायमन्डले त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबलाई हराएको थियो ।

लगातार दोस्रो हारसँगै एभरेष्ट सेमिफाइनल समीकरणबाट बाहिरिएको छ । एभरेष्टले यसअघि आर्मीसँग पराजय बेहोरेको थियो । एभरेष्टले लिगको अन्तिम खेलमा बुधबार चुलीसँग प्रतिस्पर्धा गर्नेछ ।

न्यु डायमन्डले शुक्रबार सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||