पुस ५, २०८२ आइतबार | १४:२०:०६
महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता

महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन

काठमाडौं । नेपालका सैलेन्द्र न्यौपानेले महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा भएको तेस्रो वडा अध्यक्ष कप चेस प्रतियोगितामा ८ अंकका साथ प्रथम स्थान हासिल गरेका छन् ।

नेपालका राष्ट्रिय खेलाडी सहित २०० तथा भारतका १३ खेलाडीबीच भएको प्रतिस्पर्धाको विजेता भएपछि न्यौपानेले पुरस्कारस्वरुप २५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै रिशोन थापा र मुहाननरसिङ श्रेष्ठ ७.५ अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थानमा रहे । शीर्ष ६ मा धेरै खेलाडीबीचको अन्तर थोरै अंकको मात्र थियो । जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो ।

फिडे मास्टर क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी, बद्रिलाल नेपाली समान ७.५ अंकका साथ चौथो, पाचौ, छैठौं स्थानमा रहे भने हेटौंडाका सिएम कृष्ण थापा, मिशन थापा, महालक्ष्मी नगरपालिकाका सुरोज महर्जन, सिएम नवीन तण्डुकार सातौं देखी दशौं स्थानमा रहे ।

प्रतियोगितामा ३२ जना विविध विधामा पुरस्कृत भएका थिए । प्रतियोगिता प्रमुख निर्णायक फिडे आर्विटर हरिकृष्ण श्रेष्ठको रोहवरमा भएको थियो । 
२ दिन सम्म चलेको प्रतियोगिताका विजेताहरुलाई महालक्ष्मी नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष जयकृष्ण बोगटी लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा नगर बुद्धिचाल संघका अध्यक्ष महेन्द्रदेव सिंह , ललितपुर जिल्ला बुद्धिचाल सघका अध्यक्ष विक्रम श्रेष्ठ, एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरन्जन राजवंशी, कार्यपालिका सदस्य कुमार वयलकोटी, वडा सदस्यहरु रामकेशर थापा, बेली सुर्खेती कानूनी सल्लाहकार, राजनीतिक दलका प्रतिनिधी, सहकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I