चैत्र ३, २०८२ मंगलबार | १६:१०:३१
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नुवाकोटको विदूर नगरपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद’ विषयमा तालिम कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोग र समन्वयमा तालिमको आयोजना गरेको हो ।

कार्यक्रमको मुख्य उद्धेश्य शिक्षक र स्कुल नर्सको क्षमता सुदृढिकरण गरेर खेलको माध्यमबाट गैर संक्रामक रोगको रोकथाम र स्वास्थ्य जागरुकता ल्याउनु रहेको एनओसीले जनाएको छ ।

बिहीबारको कार्यक्रममा एनओसीका उपाध्यक्ष चतुरानन्दराज बैद्य तथा सचिवद्वय रामकृष्ण श्रेष्ठ र रमेश शिवाकोटीले स्रोत व्यक्तिका रूपमा सहभागिता जनाएका थिए ।

एनओसीले ‘स्वास्थ्यका लागि खेलकुद’ कार्यक्रम अन्य जिल्लामा पनि गर्ने योजना बनाएको छ ।

विभिन्न जिल्लाका स्थानीय र स्कुलका स्वास्थ्यकर्मीसम्म पुगेर खेलकुदको माध्यमबाट स्वास्थ्य सचेतना बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

शुक्रबार एनओसीले लिखु गाउँपालिकामा पनि तालिम कार्यक्रम आयोजना गर्यो ।
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने