काठमाडौं । साउदी प्रो लिगको शीर्ष दुईमा रहेको अल हिलाल र अल नासर आज राति प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार सवाँ ११ बजे हुनेछ ।
अल हिलालको मैदान किङ्डम एरिनामा हुने खेलमा नल नासर अंकदूरी घटाउने योजनामा छ । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर दोस्रो स्थानमा छ ।
साविक लिग विजेता अल हिलाल भने १३ खेलमा ३५ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट अल हिलालको ३१ अंक छ । लिगमा अल हिलालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । नासर भने दुई खेलमा पराजित भइसकेको छ ।
राति नै हुने खेलमा अल इत्तिहाद र अल खलिज तथा अल हाज्म र अल नाज्म खेल्नेछन् ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
