काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानमा रहेको इन्टर मिलान र नापोलीले २–२ को बराबरी खेलेका छन् । खेलमा दुई पटक अग्रता बनाएपछि इन्टरले तीन अंक जित्न सकेन । नापोलीका प्रशिक्षक एन्टोनिओ कोन्टेले रातो कार्डको सामना गरे ।
इन्टरको लागि फेडेरिको डिमाक्रो र हाकान काल्हानेग्लुले गोल गरे । नापोलीको लागि स्कट म्याक टोमिनीले नै दुबै गोल गरे ।
बराबरीपछि पछि इन्टरले दोस्रो स्थानको एसि मिलान भन्दा तीन अंकको अग्रता बनाएको छ । इन्टरको १९ खेलबाट ४३ अंक छ ।
मिलान समान खेलबाट ४० अंकसहित दोस्रो स्थानमा रह्यो । नापोली ३९ अंकसहित तेस्रो स्थानमा छ । रोमाको पनि समान अंक छ, यद्यपि गोलअन्तरमा चौथो स्थानमा रह्यो ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
