फाल्गुन २३, २०८२ शनिबार | ०८:४९:२७
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा

एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस  भएका छन् ।

नेकपा उदयपुरले  प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनतर्फ  राईसहीत १८ जनाको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नं १ बाट सिफारिस हुने १० उम्मेदवारहरुमा अर्जुन तिमल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई छन् ।

नम्बर २ बाट ८ जना उम्मेदवारहरुमा एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहाल छन् ।

अब, सिफारिस गरिएका नाममध्येबाट अन्तिम उम्मेदवार पार्टी केन्द्रीय समितिको निर्णयपछि टुंगो लाग्ने छ ।

पछिल्लो स्थानीय निर्वाचनमा  राईले त्रियुगा 
नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका थिए । यद्यपि उनी पराजित भए ।

पंकजविक्रम नेङवाङको नेतृत्वको एन्फामा राई महासचिव छन् ।  पछिल्लो पटक कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा राई प्रवक्ता थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||