पुस २७, २०८२ सोमबार | ०१:५५:२५
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न

एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी

एनआरटीको जर्सीमा अट्याकिङ मिडफिल्डर मनिष डाँगी, तस्विर सौजन्यः एनआरटीको फेसबुक पेजबाट ।

काठमाडौं । आसन्न एन्फा राष्ट्रिय लिग २०८२ को तयारीमा रहेको न्युरोड टिम (एनआरटी) र विभागीय टोली नेपाल एपिएफ क्लबले अभ्यास खेलमा एकअर्कासँग १-१ को बराबरी खेलेका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा एनआरटीले अग्रतालाई जोगाउन सकेन । एनआरटीले मनिष डाँगीको गोलमार्फत ३५औं मिनेटमा अग्रता बनाएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै एपिएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काए ।

राष्ट्रिय लिग पुस ३० गते मंगलबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा काँक्रे बिहार युवा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटीले माघ २ गते मछिन्द्र क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । आफ्नो पहिलो खेलमा एपिएफले फ्रेण्ड्सको सामना गर्नेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||