पुस ५, २०८२ आइतबार | २२:०६:००
साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन

साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक

काठमाडौं । थाइल्यान्डमा जनवरी १३ देखि २६ सम्म हुने साफ फुटसल च्याम्पियनसिपको पहिलो संस्करणका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष र महिला दुबैको १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।

चार दिनको प्रारम्भिक खुला छनोटपछि मुख्य प्रशिक्षकद्धय अनिल बहादुर गुरुङ र विक्रम महर्जनले ४० खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका थिए । दोस्रो चरणपछि १० खेलाडी बाहिरिए ।

बिहीबार अन्तिम चरणको प्रतिस्पर्धाका लागि १७ खेलाडी छनोट गरिएको थियो । तीन दिनपछि अन्तिम टोली तयार गरिएको हो । गुरुङले पुरुष टोलीको नेतृत्व गरिरहेका छन् भने महर्जनलाई महिलाको जिम्मेवारी दिइएको छ ।

नेपाली राष्ट्रिय फुटसल टोली
पुरुषः अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, दीपेश श्रेष्ठ (गोलकिपर), जेनिश प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलकिपर), पेम्बा दोर्जे लामा, सञ्जे स्याङताङ, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ

महिला: अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी (गोलकिपर), मनिषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्री किशन (गोलकिपर), सजीना कोइराला, सुनकला राई, सुष्मा तामाङ
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I