पुस ५, २०८२ आइतबार | १८:५९:२४
ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित

मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम

काठमाडौं । जापानमा अर्को वर्ष हुने एसियाली खेलकुद २०२६ लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकलाई आइतबार तीन अत्यावश्यक विषयमा जानकारी गराइएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियममा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी गराइएको थियो ।

डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए ।

जापानको आइची–नागोयामा हुने आसन्न २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रशिक्षणमा १ सय २० खेलाडी तथा २० प्रशिक्षक समावेश छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I