काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा सोमबारबाट काठमाडौंमा लिनिङ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
बौद्धस्थित डंकमाण्डुमा शनिबारसम्म चल्ने प्रतियोगितालाई आसन्न हिमालयन जाभा राष्ट्रिय बासकेटबल लिगको छनोट प्रतियोगिताका रुपमा लिएको संघले आइतबार पत्रकार सम्मेलनमा जानकारी गरायो ।
१२ टिम सहभागी प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि ४ टिम छनोट हुनेछन् । प्रतियोगिताका सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर लिगकम नकआउट पद्दतिमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
प्रत्येक समूहमा तीन टोली हुनेछन् । पहिलो चरणबाट प्रत्येक समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमा पुग्नेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
