श्रावण १६, २०८२ शुक्रबार | ०४:३२:२६
एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित

काठमाडौं । म्याचेस्टर युनाइटेडले प्रि-सिजन प्रतियोगिता प्रिमियर लिग समर सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार सोल्जर फिल्डमा युनाइटेडले बर्नमाउथविरुद्ध ४-१ को सहज जित निकाल्यो । 

जितसँगै दुई खेलमा ६ अंक जोडेको युनाइटेड शीर्ष स्थानमा छ । पहिलो पराजय बेहोरेको बर्नमाउथ समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ ।

पहिलो खेलमा युनाइटेडले वेस्टह्याम युनाइटेड र बर्नमाउथले एभरटनलाई हराएका थिए ।

युनाइटेडलाई जित दिलाउन रास्मस होज्लन्ड, पेयाट्रिक डोर्गु, अमाद डियालो र एथान विलियम्सले गोल गरे । बर्नमाउथका लागि एक गोल आत्मघाती उपपहारस्वरुप प्राप्त भयो ।

खेलको आठौं मिनेटमै होज्लन्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । २५औं मिनेटमा डोर्गुले टोलीको अग्रता दोब्बर बनाए ।

डियालोले ५३औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । ७२औं मिनेटमा विलियम्सले गोल गर्दा युनाइटेडको अग्रता ४-० मा पुग्यो ।

निर्धारित समय सकिन युनाइटेडका रक्षम म्याथिज डी लिग्टबाट आत्मघाती गोल हुन पुग्दा खेल ४-१ को स्थितीमा सकियो ।

आफ्नो अन्तिम खेलमा युनाइटेडले एभरटन र बर्नमाउथले वेस्टह्यामको सामना गर्नेछन् ।

बिहीबारै सम्पन्न अर्को खेलमा वेस्टह्यामले एभरटनविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video