काठमाडौं । साउदी अरेबियन क्लब अल नसारले प्रि-सिजन मैत्रीपूर्ण खेलमा बुधबार फ्रान्सको टोलोजविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दिर्ता गरेको छ ।
अस्ट्रियाको उन्टर्सबर्ग एरिनामा अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो र मोहम्मद मारनले गोल गरे । टोलोजका लागि यान गबोहोले गोल गरे ।
खेलको २५औं मिनेटमा गबोहोको गोलमार्फत टोलोजले अग्रता लिएको थियो । आठ मिनेटपछि नै रोनाल्डोले अल नासरलाई बराबरीमा ल्याए ।
मारनले ७६औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए ।
अबल अल नासरले मैत्रीपूर्ण खेलमा आइतबार अर्मेनियाको सामना गर्नेछ ।
भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video