काठमाडौं । नेपालले साफ यु-१७ च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली श्रीलंकाको सामना गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ अन्तर्गतको यो खेल सेप्टेम्बर १५ मा हुनेछ ।
यस्तै नेपालले सेप्टेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।
यता समूह ‘बी’ मा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले अहिलेसम्म साफ यु-१७ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।
भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video