श्रावण १६, २०८२ शुक्रबार | १३:१८:०५
झापा महिला गोल्डकप कार्तिक दोस्रो साता हुने टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुने पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पूर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण झापा महिला गोल्डकप कार्तिक दोस्रो साता हुने टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुने पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पूर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण

बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

काठमाडौं । इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले भारत विरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले काँधमा चोट लागेका करण स्टोक्स टोलबाट बाहिरिएको जानकारी दियो ।  

स्टोक्सको अनुपस्थितिमा ओली पोपले टोलीको नेतृत्व गर्नेछन् । स्टोको स्थानमा ज्याकोब बेथेललाई टोलीमा बोलाइएको छ ।

यस्तै इङ्ल्यान्डले पाँचौं टेस्टमा जोफ्रा आर्चर, ब्राइडन कार्से र लियम डसनलाई पनि आराम दिइको छ । उनीहरूको स्थानमा गस एटकिन्सन, जेमी ओभरटन र जोश टङ्गले मौका पाएका छन् ।

इङ्ल्यान्ड शृंखलामा २-१ ले अगाडि छ । पाँचौं तथा अन्तिम टेस्ट बिहीबारबाट द ओभलमा सुरु हुँदैछ ।

पाँचौं तथा अन्ति टेस्टका लागि इङ्लिस टोली

ज्याक क्राउली, ⁠बेन डकेट, ⁠ओली पोप(कप्तान), ⁠जो रुट, ⁠ह्यारी ब्रुक, ⁠ज्याकब बेथेल, ⁠जेमी स्मिथ (विकेटकिपर), ⁠क्रिस वोक्स, ⁠गस एटकिन्सन, ⁠जेमी ओभरटन, ⁠जोश टङ्ग


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video