काठमाडौं । टोटनहमले प्रि-सिजन मैत्रीपूर्ण खेलमा बिहीबार प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
हङकङको काइ टेक स्पोर्टस पार्कमा पापे मटर सारले पहिलो हाफमा गरेको एक मात्रै गोल टोटनहमलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ४५औं मिनेटमा गोल गरेका थिए ।
अब टोटनहमले आइतबार हुने मैत्रीपूर्ण खेलमा प्रिमियर लिगकै न्युक्यासल युनाइटेडको सामना गर्नेछ ।
भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team