श्रावण २०, २०८२ मंगलबार | ०९:३४:५९
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

दक्षिण अफ्रिकालाई वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सकाे उपाधि

काठमाडौं । पाकिस्तान च्याम्पियन्सविरुद्ध ९ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका च्याम्पियन्सले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सकाे उपाधि जितेको छ ।

एजबास्टमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा पूरा गर्यो ।

दक्षिण अप्रिलका लागि एबी डी भिलियर्सले ६० बलमा १२ चौका र सात छक्कको मद्दतले अविजित १२० रनको योगदान गरे ।  यसैगरी जेपी डुमिनीले २८ बलमा चार चौका र दुई छक्कासहित अविजित ५० र हामिा अमलाले १८ रन बनाए ।

डी भिलियर्सले दोस्रो विकेटका लागि डुमिनीसँग अविजित ८५ र पहिलो विकेटका लागि अमलासँग ७२ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि एकमात्र विकेट सइद अजमलले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि शर्जिल खानले ५५ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी उमर अमिनले अविजित ३६, आसिफ अलीले २८, सोएब मलिकले २० र कप्तान मोहम्मद हाफिजले १७ रन बनाए ।

तेस्रो विकेटका लागि खान र मलिमबीच ७२ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि वायन पार्नेल र हार्डस भिल्जोएनले समान दुई तथा डुने ओलिभियर र इम्रान ताहिरले समान एक विकेट लिए ।


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team