मंसिर १३, २०८१ बिहीबार | ००:२५:०७
अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा

फाइल तस्विर

काठमाडौं । भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बुधबमर ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६७-६४ तथा एलआरआइले न्युटनलाई ३४-२९ ले पराजित गरे ।

सोही स्पर्धामा महेन्द्रभवनले हिमालयलाई २८-२४ ले हरायो ।

जुनियर ब्वाइजमा त्रिज्योतिले ज्ञान संस्कारलाई ३०-१७ तथा एलआरआइले बागमतीलाई ९-३ ले  निरास बनाए ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले केभीकेएसएसलाई २४-१७, भ्याली पब्लिकले रिब्सलाई ४०-१३ र ड्याफोडिलले त्रिज्योतिलाई १६-८ ले हराए । 


भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League