काठमाडौं । भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बुधबमर ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६७-६४ तथा एलआरआइले न्युटनलाई ३४-२९ ले पराजित गरे ।
सोही स्पर्धामा महेन्द्रभवनले हिमालयलाई २८-२४ ले हरायो ।
जुनियर ब्वाइजमा त्रिज्योतिले ज्ञान संस्कारलाई ३०-१७ तथा एलआरआइले बागमतीलाई ९-३ ले निरास बनाए ।
सिनियर गर्ल्समा ग्रिनल्यान्डले केभीकेएसएसलाई २४-१७, भ्याली पब्लिकले रिब्सलाई ४०-१३ र ड्याफोडिलले त्रिज्योतिलाई १६-८ ले हराए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
