कार्तिक १०, २०८२ सोमबार | १९:३५:३९
सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे

टिआइएको दोहोरो जित

फाइल तस्विर

काठमाडौं । टिआइएले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार दोहोरो जित दर्ता गरेको छ ।

टिआइएले महेन्द्रभवनलाई ४१-२२ र हिमालयनलाई ४४-३९ ले पराजित गर्यो ।

सिनियर ब्वाइजमै गेटवेले ह्वाइटफिल्डलाई ५९-४८, ग्रिनल्यान्डले बागमतीलाई ५१-४६, हेम्सले रिलायन्स पब्लिकलाई ५९-४८, लिटिल एन्जल्स (एलए) ले त्रिज्योतिलाई ३८-३६, जिनियसले मोक्षदालाई ३८–३६ तथा ड्याफोडिलले हेराल्डलाई ४५–२७ ले निरास बनाए ।

यसैगरी सिनियर गर्ल्समा आयोजक भ्याली पब्लिक ‘ए’ ले एलएलाई ४५-३६, ग्रिनल्यान्डले ड्याफोडिललाई १५-१४, टिआइएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०-१६ र हिमरश्मिले फेरिल्यान्डलाई १९-१८ ले हराए ।

जुनियर ब्वाइजमा एसिया प्यासिफिकले ज्ञान संस्कारलाई २५-२३, बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले एसिया ह्वाइट माउन्टेनलाई २२-१६, एन्जल्स हार्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २७–१९, अपीले भद्रकालीलाई १८-१२, हिमालयन किङडम भद्रकालीलाई ३७-२४ र ग्रिनल्यान्डले ह्वाइटफिल्डलाई १४-१० ले पराजित गरे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain