पुस १०, २०८२ शुक्रबार | १५:१९:१८
पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो

ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि

तस्विरः नेपाल बास्केटबल संघ

काठमाडौं । ट्रेनिङ ग्राउण्डले खुला महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा ट्रेनिङ ग्राउण्डले ग्रान्ड स्टार्सलाई ६३-५९ ले पराजित गर्यो ।

प्रतियोगितामा सबै टोलीले एक अर्कासँग दुई खेल खेलेका थिए । अन्तिम खेलअघि ग्रान्ड स्टार्स अपराजित थियो भने ट्रेनिङ ग्राउण्डले  ग्रान्ड स्टार्ससँग मात्र हार बेहोरेको थियो ।

विजेता ट्रेनिङ ग्राउन्डले ४० हजार तथा उपविजेता ग्रान्ड स्टार्सले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै तेस्रो भएको साइपाल एकेडेमीले १० हजार रुपैयाँ हात पार्यो  ।

एन्जल हार्ट नेसनल स्कुलको आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्सले प्रतिस्पर्धा गरेका थिए । 

यसैगरी  जुनियर (यु-१६) तर्फ भ्याली पब्लिक स्कुल विजेता र रिब्स उपविजेता बने ।  


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I