असार २९, २०८२ आइतबार | ०८:१४:४०
फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ?

उपाधिका लागि माउन्ट मुभर्स र कीर्तिपुर भिड्ने

ललितपुर । माउन्टेन मुभर्स र कीर्तिपुर खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

तीन टिम सहभागी प्रतियोगितामा लिग चरणबाट माउन्टेन मुभर्स शीर्ष तथा कीर्तिपुर दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आइएसए नेपाललाई ४७-२८ ले पराजित गर्यो ।

माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । लगातार दोश्रो हारसँगै आइएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८-५२ ले पराजित गरेको थियो । कीर्तिपुरले आफ्नो पहिलो खेलमा आइएसए नेपाललाई ५२-४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ प्लेबक्स फाइनल प्रवेश गरेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा  रोयललाई ८२-६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडे।

अब प्लेबक्सले उपाधिका लागि आर्मीसँग खेल्नेछ । आर्मीले टाइम्सलाई ५७-५२ ले हरायो । निश्चल महर्जनले २३ अंकको योगदान गरे ।

फाइनल आइतबार हुनेछ । पुरुषतर्फको विजेता १ लाख र उपविजेताले ५० हजार  तथा महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई २० हजार तथा उदीयमान खेलाडीलाई १० हजार रुपैयाँहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH