चैत्र ८, २०८२ आइतबार | ०५:३९:२०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल बास्केटबल संघ(एनबीए)को आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिता भएको छ ।

बौद्धको डंकमान्डूमा हुने प्रतियोगितालाई हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिताका रुपमा लिइएको छ ।

प्रतियोगितामा सहभागी १२ मध्ये चार टोली राष्ट्रिय बास्केटबल लिगमा छनोट हुनेछन् । जहाँ यसअघि नै छनोट भइसकेका चारसहित आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी १२ टोलीबीचको टाई सिट ‘ड्र’ गरिएको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आइएसए, तरहर र नेपाल आर्मी, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’ मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र शंकरदेव कलेज छन् । 

लिगकम नकआउट पद्धत्तिमा हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् ।सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो