काठमाडौं । नेपालको टाइम्स बास्केटबल क्लबले दक्षिण एसियाली बास्केटबल महासंघ (साबा) क्लब च्याम्पियनसिपमा दोस्रो पराजय बेहोरेको छ ।
आइतबार चेन्नईको जवाहरलाल नेहरु इन्डोर रंगशालामा सम्पन्न आफ्नो तेस्रो खेलमा टाइम्सले घरेलु टोली तामिलनाडु बास्केटबल संघसँग ११८-४४ ले पराजित भयो ।
यसअघि श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग ७१-६६ को हार बेहोरेको टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७-५९ ले पराजित गरेको थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
