फाल्गुन ३०, २०८२ शनिबार | ०५:५७:२२
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार इबीएले फेरिल्यान्डलाई ३०-२१ ले पराजित गर्यो । इबीएको जितमा दिगविजय पुरीले १३ अंक योगदान गरे ।

त्यस्तै दिवस मगरको १६ अंक सहयोगमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३१-२२ ले हरायो ।

भंगालस्थित भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनल स्कुलले सेबलाई १९-१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।

सिनियर ब्वाइजमा जेबी स्कुलले हेराल्डलाई ३१-२६, टीआईएले किङडमलाई ४३–३५ र जिनियस वल्र्डले डा. मेमोरियललाई ५३-३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरे ।

सिनियर गल्र्समा न्युटनले जेबीलाई २९-१८, साम्तेनले सेबलाई २५–१३ र केभीकेएसएसले हिमशिलालाई २९-१२ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक जोडे ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||