फाल्गुन २६, २०८२ मंगलबार | १६:२७:३४
ए डिभिजन लिगको चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो ए डिभिजन लिगको चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो

भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

काठमाडौं । ट्वान्टी २० आइ को ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका भारतीय ओपनर अभिषेक शर्मालाई नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी भन्दा पछाडी रहेका छन् ।

आइतबार मात्र सकिएको ट्वान्टी २० विश्वकपमा दीपेन्द्रले अभिषेकले भन्दा धेरै रन बनाएका हुन् । विश्वकपमा अभिषेकले भन्दा ४ खेल कम खेलेका दीपेन्द्रले १६९ रन बनाए भने अभिषेकले ८ खेलमा मात्र १४१ रन बनाएका थिए ।

समूह चरण पार गर्न नसकेको नेपालका लागि दीपेन्द्रले २ अर्धशतक बनाएका थिए । दीपेन्द्रले स्कटल्याण्ड र वेस्ट इण्डिजविरुद्धको खेलमा अर्धशतक पूरा गरेका थिए । वेस्ट इण्डिविरुद्ध दीपेन्द्रले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

दिपेन्द्रले  स्कटल्याण्डसँग भने २३ बलमा अविजित ५० रन बनाएका थिए । दीपेन्द्रले इङ्ल्याण्डविरुद्ध ४४ तथा इटलीविरुद्ध १७ रन बनाएका थिए । भारत विश्वकपको च्याम्पियन बन्दै गर्दा शर्माले भने सोचेअनुसारको प्रदर्शन गर्न नसक्दा सर्वाधिक रनकर्ताको सुचीमा ४०औं स्थानमा रहे ।

पहिलो विश्वकपको रुपमा घरेलु मैदानमा खेलिरहेका शर्मा सुरुवाती ३ खेलमा शुन्य रनमा नै आउट भएका थिए । शर्माले जिम्बावेसँग र फाइनलमा न्युजिल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यि दुई बाहेक अन्य खेलमा शर्माको प्रदर्शन खास रहेन ।

शर्मालाई क्यानडाका युवराज समरा, युएईका अलिशान सरफु, नेदरल्याण्ड्सका बास डि लिडे लगायतले पनि पछि पारेका थिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||