फाल्गुन २६, २०८२ मंगलबार | १८:३४:५८
मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशन इन्टिग्रिटी कमिटीको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशन इन्टिग्रिटी कमिटीको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने

भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

काठमाडौं । आइतबार न्युजिल्याण्डलाई हराउँदै ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको खेलमा भारतका तीव्र गतिका बलर अर्शदिप सिंहलाई जरीवाना गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को नियम मिचेको कारण सिंहलाई म्याच फिको १५ प्रतिशत जरिवाना गरिएको हो ।  न्युजिल्याण्डको ब्याटिङ इनिङको ११ ओभरमा भएको घटनाका आधारमा सिंहलाई जरिवाना भएको हो ।

जब उनले आफ्नो फलो-थ्रुमा बल फिल्डिङ गरे । उनले प्रहार गरेको बल सो समय स्ट्राइकमा रहेका ड्यारील मिचेललाई लाग्न पुगेको थियो ।  तीब्र गतीका बलर सिंहले आइसिसी आचारसंहिताको धारा २ दशमलब ९ उल्लङ्घन गरेको पाइएका कारण सिंहलाई जरिवाना भएको हो ।

जरिवानाको अतिरिक्त सिंहको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक समेत थपिएको छ । पछिल्लो २४ महिनामा सिंहले पाएको यो पहिलो डिमेरिट अंक हो ।

साबिक विजेता भारतले ९६ रनको कीर्तिमानी जित सहित च्याम्पियन बन्दा सिंहले विकेट भने लिन सकेका थिएनन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||