फाल्गुन २७, २०८२ बुधबार | ०४:३४:२९
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा

काठमाडौं । आरएस पोखराविरुद्ध १९-० को फराकिलो जित हासिल गर्दै राष्ट्रिय लिग च्याम्पियन एपिएफ एफसी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 

आइतबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा स्ट्राइकर रश्मिकुमारी घिसिङ एक्लैले ११ गोल गरिन् । पहिलो हाफमा ह्याट्रिक गरेकी रश्मीले त्यसपछि ८ गोल थपेकी हुन् ।

एपिएफले पहिलो हाफमा ७-० को अग्रता बनाएको थियो । त्यसपछि आधा दर्जन गोल सम्भव भए । रश्मीकी स्ट्राइकिङ पार्टनर अनिता केसीले पनि तीन गोल गरिन् । यसबाहेक निशा थोकर, गीता राना, सरु लिम्बू, मनमाया दमाई, हिमा रावतले पनि ‘स्कोरसीट’मा आफ्नो नाम लेखाइन् ।

एपिएफले अब फागुन ७ गते हुने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र संकटा एफसीबीचको विजेतासँग खेल्नेछ । यी दुईबीचको क्वार्टरफाइनल खेल फागुन ५ गते हुनेछ ।

प्रतियोगिताको चौथो दिन सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा न्युरोड टिम(एनआरटी) र त्रिभुवन आर्मी क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||