आश्विन १, २०८२ बिहीबार | ०४:४९:२४
उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू

महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित

काठमाडौं  । भारतमा हुने भनिएकाे महिला कबड्डी विश्वकपकाे दोस्रो संस्करण  अनिश्चतकालका लागि स्थगित भएकाे छ ।

प्रतियाेगिता हैदराबादको गाछीबौली इन्डोर रंगशालामा साउन १८ देखि २५ सम्म हुने तय थियाे ।

यो प्रतियोगिता यसअघि पनि सरिसकेकाे थियाे । यसअघि प्रतियाेगिता जुनमा बिहारमा आयोजना गर्ने योजना बनाइएको थियो ।

भारतीय एमेच्योर कबड्डी महासंघ (एकेएफआई) ले अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ) लाई पठाइएको पत्रमा टिम व्यवस्थापनसम्बन्धी विवरण समयमै नआएका कारण सम्बन्धित मन्त्रालयहरूबाट अनुमति लिन ढिलाइ भएको कारणले प्रतियोगिता स्थगन गर्नुपरेको जनाइएको छ।

महासंघले सहभागी राष्ट्रको सूचीमा कुनै फेरबदल स्वीकार नगरिने स्पष्ट पारेको छ। पत्रमा भनिएको छ,‘सूचीमा परिवर्तन आएमा प्रशासनिक प्रक्रिया अवरुद्ध हुन्छ, जसले अनुमतिमा थप ढिलाइ गराउँछ।’

विश्वकपमा भारत, नेपाल, बंगलादेश, इरान, जापान, थाइल्यान्ड, युगान्डा, जाञ्जिबार, अर्जेन्टिना, चाइनिज ताइपेई, पोल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र केन्यालगायत १४  राष्ट्रले सहभागिता जनाउँदै थिए ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA