फाल्गुन २७, २०८२ बुधबार | १७:०७:१४
च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित

आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

काठमाडौं । आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि एन्फा राष्ट्रिय लिगमा लालिगुराँस एसोसिएसनले न्युरोड टिम (एनआरटी)सँग अंक खोसेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा कप्तान अञ्जन विष्टको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो । तर, अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो ।

आशिष वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । आशिषले स्कोरसीटमा आफ्नो नाम लेखाएपछि कुनै पनि गोल भएन र खेल १–१ को बराबरीमा टुंगियो ।

बराबरीसँगै एनआरटी सातौं स्थानमै सिमित भएको छ । १० खेलमा एनआरटीले १९ अंक जोडेको छ ।

यो नतिजासँगै लालिगुराँस १० खेलमा २० अंक जोड्दै चौथो स्थानमा उक्लियो ।

लालिगुराँसलाई हराएको भए एनआरटी तेस्रो स्थानमा उक्लिने थियो । । उता जितले लालिगुराँसलाई कम्तिमा पनि शीर्ष दुईमा पुर्याउँथ्यो ।

दिउँसो ४ बजे जावलाखेल युवा क्लबले पुछारबाट तेस्रो स्थानमा रहेको सातदोबाटो युवा क्लबसँग खेल्नेछ । जावलाखेल हाल ८ खेलमा ९ अंक जोड्दै १०औं स्थानमा छ । सातदोबाटोलाई हराए टोलीले दुई स्थान सुधार गर्नेछ । उता जितले सातदोबाटोलाई १२औं स्थानमा पुर्याउनेछ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||