फाल्गुन २८, २०८२ बिहीबार | ०९:४६:३१
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

चेल्सीविरुद्ध पिएसजी हाबी

काठमाडौं । इङ्लिस क्लब चेल्सीविरुद्ध सानदार प्रदर्शन गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ ।

बुधबार भएको खेलमा घरेलु टोली पिएसजीले ५–२ को जित निकालेको छ । तीन गोलको अग्रतापछि पिएसजीको सम्भावना बलियो छ ।

पिएसजीको जितमा २५ वर्षीय स्ट्राइकर ख्विचा कारत्स्खेलियाले दुई गोल गरे । बाड्ली बार्कोला, औसमाने डेम्बेले र भिटिन्हाले समान एक गोल गरेका थिए ।

चेल्सीको लागि मालो गुस्टो र एन्जो फर्नान्डेजले समान एक गोल गरेका थिए ।

अब, दोस्रो लेग चेल्सीको घरेलु मैदानमा हुनेछ । क्वार्टरफाइनलमा स्थान बनाउन चेल्सीले घरेलु मैदानमा कम्तिमा ४–० को जित निकाल्नुपर्नेछ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||