फाल्गुन २७, २०८२ बुधबार | २०:५३:०१
जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ?

आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने

काठमाडौं । आगामी मार्च २८ बाट सुरु हुने १९औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) को पहिलो खेलमा सबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ ।

बुधबार जारी भएको आइपिएलको खेल तालिका अनुसार उद्घाटन खेलमा साबिक विजेता बेंगलुरुले घरेलु रंगशाला एम चेन्नास्वामीमा र हैदराबादसँग खेल्ने भएको हो । हैदराबाद र साबिक विजेताबीचको खेल मार्च २८ तारिख बेलुका ७ः४५ बजे रहेको छ ।

बुधबार आइपिएलका सुरुवाती २० खेलको तालिका जारी भएको हो । गत संस्करणको उपविजेता पन्जाब किंग्सको पहिलो खेल ३१ मार्चमा गुजरात टाइटन्ससँग मुल्नापुरमा रहेको छ । गत संस्करणमा पञ्जाबलाई ६ रनले हराउँदै बेंगलुरुले पहिलो पटक उपाधी जितेको थियो ।

लिगका फाइनल खेल भने १२ अप्रिल हुनेछ । आइपिएलमा १० टोलीको सहभागीता रहने छ । आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब, गुजरात, हैदराबाद, लखनउ सुपर जायन्ट्स, मुम्बई इण्डियन्स, चेन्नई सुपर किंग्स, कोलकाता नाइटराइडर्स, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सको सहभागीता रहेको छ । 

खेल तालिका

May be an image of text

भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||