पुस १२, २०८२ आइतबार | ००:५७:४०
हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित

शीर्ष स्थानमा फर्कियो आर्सनल

काठमाडौं । म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको दुई घण्टा नबित्दै जित निकालेर आर्सनल पुनः इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । शनिबार घरेलु मैदान इमिरेट्समा आर्सनलले ब्राइटनलाई २–१ ले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गरे । ब्राइटनका डिअगो गोमेजले गोल गर्दा जर्जिनी रुटरले आत्माघाती गोल गरेका थिए ।

१८ मध्ये १३ खेलमा जितपछि आर्सनल ४२ अंकसहित शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा झरेको सिटीको सामान खेलबाट ४० अंक छ । यदि आर्सनल पराजित भएको अवस्थामा सिटीलाई बक्सिङ डेबाटै शीर्ष स्थानमा रहने अवसर पनि थियो । सिटीले नटिंघम फोरेष्टलाई पनि २–१ ले नै हराएको थियो ।

तर, आर्सनल आफ्नो लय कायम राख्दै उपाधि दौडमै रह्यो । पराजित ब्राइट भने २४ अंकसहित १२औं स्थानमा रह्यो ।

आर्सनलले १४औं मिनेटमै ओडेगार्डको गोलबाट अग्रता लिएको थियो । उनले बुकायो साकाको पास सदुपयोग गरे । रुटरले ५२औं मिनेटमा आत्माघाती गोल गर्दा आर्सनल २–० ले अग्रता बनाउन सफल भयो । गोमेजले ६४औं मिनेटमा गोल गरेपनि ब्राइटनलाई हारबाट जोगाउन सकेनन् ।

अन्य खेलमा लिभरपुलले उल्भ्सलाई २–१ ले हरायो । फुलहमले वेष्ट हमलाई १–० तथा ब्रेन्टफोर्डले बर्नामाउथलाई ४–१ ले हराउँदा बर्नली र एभर्टनलले गोलरहित बराबरी खेलेका थिए । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I