काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा सहज जित निकालेको छ ।
शनिबार प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्यु डायमन्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको न्यु डायमन्डले खेल २५–१०, २५–५ र २५–१५ ले जित्दै तीन अंक जोडेको हो । अब, न्यु डायमन्डले सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछन् ।
समूह ‘बी’ मा न्यु डायमन्डसँगै त्रिभुवन आर्मीको पनि समान तीन अंक छ । यो समूहमा चुलीसँगै पहिलो खेल खेलेको एभरेष्ट भलिबल क्लब पनि पहिलो खेलमा पराजित भएको थियो ।
समूहमा शीर्ष दुई क्लब सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् । आठ टिम सहभागी महिला च्याम्पियनसिपबाट शीर्ष ६ टिम प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
