श्रावण २०, २०८२ मंगलबार | ०९:२७:३५
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

मैत्रीपूर्ण खेलमा टोटनहम र न्युक्यासलको बराबरी

काठमाडौं । अग्रता जोगाउन नसक्दा प्रिसिजन मैत्रीपूर्ण खेलमा टोटनहम प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ ।

आइतबार सिओल विश्वकप रंगशालामा टोटनहमका लागि ब्रेनन जोनसन र न्युक्यासलका लागि हार्वे बार्न्सले गोल गरे ।

खेलको चौथो मिनेटमै जोनसनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । उनले केभिन डान्सोको पासलाई सदुपयोग गरे ।

बार्न्सलेले ३८औं मिनेटमा न्युक्यासललाई बराबरीमा ल्याए । एन्टोनी गोर्डनले गोलको अवसर सिर्जना गरेका थिए ।

अब टोटनहमले बिहीबार बायर्न म्युनिख तथा न्युक्यासलले शुक्रबार स्पान्योलसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team