श्रावण २०, २०८२ मंगलबार | ०९:२५:५६
रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा

प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित

काठमाडौं । आदर्श मेचेको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । 

जितसँगै ११ खेलमा १९ अंक जोडेको एपिएफ छैटौं स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलदबाट ६ अंकका साथ १३औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन आदर्शले दुई तथा विपिन छन्त्यालले एक गोल गरे ।

खेलको १४औं मिनेटमा आदर्शको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३७औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

लिलाराज पोखरेलले ७८औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि प्लानिङ ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विपिनले एपिएफका लागि तेस्रो गोल गरे । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team