माघ १९, २०८२ सोमबार | २०:५३:४१
पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने

पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुद २०२६ को प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता उपलब्धीमुलक हुनु पर्नेमा जोड दिएका दिए ।

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकि नरहेको हुनाले यसका तयारी अझ ब्यापक र व्यवस्थित ढंगले हुनु पर्ने बताए ।

उनले भने, ‘नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी छैन । खेलाडीको तयारीमा एनओसीले कुनै कसर बाँकी राख्ने छैन । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौं ।’

अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचार प्रसारका लागि खेल पत्रकारको ठूलो भूमिका रहने बताए । उनले पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानबारीका लागि सूचना आदान प्रदानका लागि विशेष व्यवस्था हुने बताउँदै दोस्रो पक्षकोतर्फबाट पनि रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा पत्रकारहरुले एसियाली खेलकुदको तयारीलाई लिएर जिज्ञासा उठाउँदै एनओसीसमक्ष केही सुझाव पनि दिएका थिए ।

२०औं एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।