श्रावण १५, २०८२ बिहीबार | ११:५८:०९
भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित

बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता बैशाख ५ र ६ गते हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५९,६६, ७४, ८३ केजीमुनि र ८३ केजीमाथि तथा महिलातर्फ ५७, ६३, ६९ केजीमुनि र ६९ केजीमाथिमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै उमेर समूहमा मास्टर्स पुरुष(५० वर्ष माथि) र महिला (४० वर्ष माथि), जुनियर पुरुष (२३ वर्षमुनि) र सब जुनियर पुरुष (१८ वर्ष मुनि)को स्पर्धा पनि समावेश गरिएको आयोजकले जानकरी दियो ।

यो प्रतियोगितालाई आगामी अगस्टमा काठमाडौ‌मै हुने एशियन पावरलिफ्टिङ प्रतियोगिताको छनोटका रूपमा पनि लिइएको थियो ।

प्रतियोगितामा प्रत्येक तौल समूहका शीर्ष तीनले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उमेर समूहका शीर्ष तीनले ३०, १५ र १० हजार रुपैयाँ प्रदान गरिने छ ।

ताैल समूहका ओभरल विजेता एक महिला तथा पुरुष खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा करिब १५० भन्दाबढि खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । 


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081