चैत्र १७, २०८२ मंगलबार | ०३:११:४८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

राष्ट्रिय क्लब चेस च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

ललितपुर ।  राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार लिग चरणको खेल सकिएपछि ललितपुर महानगरपालिका १४ अंक, थापाथली चेस क्लब र दोलखा चेस होस समान १० तथा ललितपुर स्पोर्टस क्लब ९ अंकका साथ अन्तिम चारमा पुग्न सफल भए ।

स्वीस लिग प्रणाली अनुसार सञ्चालित प्रतियोगिताको सातौं चरणमा ललितपुर महानगरपालिकाले महालक्ष्मी नगरपालिका, दोलखा चेस होमले थापाथली चेस पार्क, दोलखा जिल्ला संघले काठमाडौं चेस क्लब, कास्की जिल्ला संघले ललितपुर स्पोर्टस क्लब तथा सुदूरपश्चिमले कोशी प्रदेश बुद्धिचाल संघसँग प्रतिस्पर्धा गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख  रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेताले १ लाख २० हजार, मेडल, प्रमाणपत्र, तेस्रो हुनेले ६० हजार र चौथो स्थान हासिल गर्नेले ४० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिस्पर्धामा व्यक्तिगत विधातर्फ उत्कृष्ट अंक प्राप्त गर्दै रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही १० हजार रुपैयान् पाएका छनु ।

आइतबार हुने सेमिफाइनलमा ललितपुर महानगरपालिकाले ललितपुर स्पोर्टस क्लब तथा थापाथली चेस पार्कले दोलखा चेस होमको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो