काठमाडौं । यस संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता चार वटा क्रिकेट मैदानमा आयोजना हुनेभएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार एक विज्ञप्ती जारी गर्दै पहिलो पटक प्रतियोगिता ४ मैदानमा संचालन हुने बताएको हो । आगामी चैत ७ बाट सुरु हुने प्रतियोगिता काठमाडौका टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदान तथा पर्सा र जनकपुरका क्रिकेट मैदानमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा देश भरका ७ प्रदेश तथा ३ विभागीय टोलीको सहभागीता रहनेछ । सिङ्गल राउण्डमा हुने प्रतियोगिताको शीर्ष २ टोलीका बीच बैशाख ४ मा फाइनल खेल हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
